एनएचएस� आन्द्राक� क्यान्सर परिक्ष�: एफआइटि/फिट् उपकर� निर्देशन (Nepali)
अद्यावधि� गरिय� 2 अक्टोब� 2024
Applies to England
तपाईको परिक्ष� उपकर� (टेस्ट् किट्) कसरी चलाउँन� निर्देशन
अंग्रेजी, ब्रिटिस् साइन� ल्यांगुज� � उपशीर्षक सहित अन्य भाषाहरुम� उपलब्ध छन्।

बोतलमा मिति लेख्ने
डड्पेनले नमून� बोतलमा मिति लेख्नुहोस्�
भाडा वा ट्वाइलेट� पेपरको केहि भा� चलाए� तपाईको दिसा लिनुहोस्�
तपाईको दिसाला� ट्वाइलेट्क� पानीला� छु� नदिनुहोस्।

नमून� संकल� गर्न�
नमून� बोतल खोल्नक� लागि बिर्को घुमाउनुहोस्।
त्यो लठ्ठीको टुप्पोमा रहेक� कट्कट् काटेको भा� दिसामा रगडे� नमून� संकल� गर्नुहोस्।
परिक्षणक� लागि हामीला� अलिकति मात्� दिसा चाहिन्छ। कृपय� धेरै संकल� नगर्नुहोला�

नमून� बोतल क्लि� गरेर बन्द गर्न�
लठ्ठीला� बोतल भित्� राख्नुहोस् � बन्द गर्न बिर्कोला� धकेलेर ‘क्लिक� गर्नुहोस्।
प्रयोग गर� सक� पछ� बोतलला� पूनःनखोल्नुहोस्।
प्रयोग गर� सक� पछ� कृपय� तपाईको हाँत धुनुहोस्�

संकल� गर� सक� पछ� परिक्ष� उपकर� हुलाकद्वार� पठाउँन� तयारी
तपाईले नमून� बोतलमा मिति लेख्नुभएको � भनेर सुनिश्चि� गर्नुहोस्।
तपाईला� पठाइएक� खा� भित्� त्यस� नमून� बोतलला� हाल्नुहोस्�
टे� ताने� निकाल्नुहोस्, � खा� बन्द गर्नुहोस� � हुलाकबाट पठाउँनुहोस्।
तपाईको संकल� गरिएको परिक्ष� उपकर� कृपय� जतिसक्दो चाडो पठाउँनुहोला।